Logo

काठमाडौँ महानगरले स्रोतमा फोहर वर्गीकण गर्ने कार्य पुनः सुरु गर्ने, कुहिने र नकुहिने अनिवार्य छुट्याउनुपर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा नै कुहिने र नकुहिने फोहर वर्गीकण गर्ने कार्य पुनः सुरु गर्ने भएको छ । सबै फोहोर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाँदा समस्या भएको भन्दै कामपाले कुहिने र नकुहिने फोहरलाई स्रोतमै वर्गीकरण गरी नकुहिनेलाई मात्रै लाने तयारी गरेको हो । कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार उत्पादन भएका सबै फोहर…