Logo

अरुण काबेलीले भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, चुक्ता पुँजी ३ अर्ब ७१ करोड पुग्ने

काठमाडौ । अरुण काबेली पावरले भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १स् १ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद…