Logo

नेपाललाई विद्युत व्यापारमा ९ अर्ब घाटा, १० अर्ब ४५ करोडको बेच्दा १९ अर्ब ४४ करोडको किन्यो

काठमाडौं । नेपालले हरेक बर्ष वस्तु व्यापारमार्फत खर्वाैं रुपैयाँको व्यापारघाटा व्यहोर्दैै आएको छ । सन २०२१ देखि नेपालले पहिलोपल्ट बढी भएको बिजुली बेच्न थालेपछि वैदेशिक व्यापारघाटामा केहि राहत हुने अनुमान गरिएको थियो । तर गत आर्थिक बर्षमात्रै नेपालले विद्युत व्यापारमा करिव ९ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान…