Logo

बुद्ध एयरले भित्रयायो नयाँ एटीआर–७२, बुद्धको एटीआर लाइनमा १६औं जहाज

काठमाडौँ । बुद्ध एयरले नेपालमा नयाँ एटीआर–७२ जहाज ल्याएको छ । नेपालमा अधिकांश गन्तब्यमा उडान गरेको बुद्धले १६औं एटीआर जहाज नेपाल भित्र्याएको हो । कलसाइन ९ एन एनडब्लु को एटीआर ७२ जहाज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । बुद्ध एयरले एटीआर ७२ सँगै ४२ जहाज सञ्चालन गर्दै आएको…