Logo

मुग्लिन-पोखरा सडक विस्तार : एउटा खण्डको प्रगति ३१ प्रतिशत, दमौलीमा घर भत्काइँदै

काठमाडौँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनले भने, “बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि…