Logo

सुन प्रकरणबारे एमालेको पत्रकार सम्मेलन : माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने, ओलीले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरण बारे उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने अडान दोहोर्‍याएको छ । एमालेले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर संसदको अवरोध कायमै रहने अडान दोहोर्‍याएको हो । पत्रकार सम्मेलनमा प्रस विज्ञप्ति वाचन गर्दै एमाले नेता राजेन्द्र गौतमले उच्च स्तरीय छानबिन…