Logo

फाइनान्सियल क्लोजरलाई एक बर्षको समय दिन इप्पानको माग, आर्थिक मन्दीमा पीपीए खारेज गर्नु गलत

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) खारेज गर्नु गलत भएको बताएको छ । इप्पानले आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै कोभिड र तरलता संकटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको पीपीए खारेज गर्नु गलत भएको बताएको हो । पत्रकार सम्मेलनमा इप्पान अध्यक्ष गणेश कार्कीले कोभिड र…