Logo

बाढी–पहिरोले ६ वटा सडक अवरुद्ध, ४२ वटा एकतर्फी चल्दै

काठमाडौं । बाढी पहिरोका कारण देशका विभिन्न १९७ सडकमध्ये ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा छन् । काठमाडौँसँग जोडिएको मुग्लिन–नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम रहेकाले सुरक्षित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीको अनुरोध छ । तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे…