Logo

सोनापुर मिनरल्सको आजबाट प्रिमियम मूल्यमा आईपीओ खुला, प्रतिकित्ता २२५ रुपैयाँ मूल्य

काठमाडौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिडेडले सोमबारदेखि प्रिमियममा आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ…