Logo

काठमाडौंका पूर्व मेयर केशव स्थापितले छाडे एमाले, राजनीतिबाटै सन्यास लिने मनसायमा

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितले पार्टीका सबै जिम्मेवारी छोडेका छन् । स्थापित एमालेबाट २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए । २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए । त्यसपछि एमाले छाडेर प्रजा परिषद् र त्यसपछि अशोक…