Logo

सार्वजनिक सवारी साधनको भाडा बढ्यो, कहाँको भाडा कति पुग्यो ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर सार्बजनिक गरिएको छ । निगमले आजदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो । अब यात्रुबाहक…