Logo

आजदेखि हिमालयन बैंकले १० रुपैयाँ मूल्यको १० करोड इकाई म्युचुअल फण्ड बिक्री गर्ने

काठमाडौँ । हिमालय बैंकले सर्वसाधारणमा १० करोड इकाई म्युचुअल फन्ड बिक्री गर्ने भएको छ । बैंकले बिहीबारदेखि प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई ‘हिमालयन ८०–२९’ म्युचुअल फन्ड बिक्री गर्ने भएको हो । कूल निष्काशन इकाई मध्ये एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाईहरु कोष…