Logo

४३ सदस्यीय नेपाल उद्योग तथा व्यवसायी मधेश प्रदेश गठन, अध्यक्षमा सरोज यादव

मधेश । नेपाल उद्याग तथा व्यवसायी महासंघको मधेश प्रदेश गठन भएको छ । महासंघका अध्यक्ष माननीय एलपी सावाँ लिुम्बुको प्रमुख आतिथ्यतामा महासंघ मधेश प्रदेश गठन भएको हो । महासंघ मधेश प्रदेशको हिजो भएको भेलाले सरोज कुमार यादवको नेतृत्वमा ४३ सदस्यीय कमिटि गठन गरेको हो । उक्त कमिटिमा २ जना उपाध्यक्ष, १ सचिव, ५ जना उपसचिव,…