Logo

थप ५ कम्पनीले पाए सेयर ब्रोकरको लाइसेन्स, यी हुन् कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट थप ५ सेयर ब्रोकरले लाइसेन्स पाएका छन् । बोर्डको बिहीबार बसेको संचालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकर लाइसेन्स दिएको हो । पूर्ण कारोबार गर्ने अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाल छन् । यसैगरी सजिलो…