Logo

पारामाउन्ट मोटर्सको ‘नाडा दशैं’ अफर, अब वुलिङको विंगो इभी २९ लाखमै

काठमाडौं । नेपालमा वुलिङ मोटर्सको आधिकारिक वितरण पारामाउन्ट मोसर्टले 'नाडा दशैं'अफर सार्वजनिक गरेको छ । नाडा अटो शो २०२४ लाख लक्षित गर्दै कम्पनीले वुलिङको विंगो विद्युतीय गाडी आकर्षक दरमै उपलब्ध गराउनेगरी उक्त अफर सार्वजनिक गरेको हो । सीमित समयका लागि सार्वजनिक गरिएको उक्त अफर अन्तर्गत उक्त ह्याचब्याक गाडी २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुने…