Logo

भारतले निर्णय गरेको भोलिपल्टै किन महँगिन्छ नेपाली बजार ? चामलपछि प्याजमा पनि उपभोक्ता ठगिदै

काठमाडौं । कुनैबेला राजनीतिक वृत्तमा एउटा भनाई चर्चित थियो ‘दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओडछन’ भन्ने । यसको तात्पर्यचाहिं भारतको राजधानी दिल्लीमा हुने राजनीतिक निर्णयको नेपालको राजधानी काठमाडौंमा कस्तो प्रभाव छ भन्ने हो । साँच्चै दिल्लीको यस्तो प्रभाव नेपालमा अनन्तकालसम्म लम्बिइरहने देखिन्छ । किनकी विगतमा राजनीतिक रुपमा दिल्लीबाट प्रभावित हुँदै आएको नेपाल अहिले भने आर्थिक…