Logo

नारायणगढ-मुग्लिन अपडेट: पहिरो हटाउने कार्य जारी, १२ बजेसम्म एकतर्फी खुल्न सक्ने

काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा गएराती आएको पहिरो हटाउने कार्य जारी रहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार १२ बजेसम्म एकतर्फी बाटो खुलाउन प्रयास भइरहेको छ । गएराती करिब ८ बजे नाम्सी पुल नजिक खसेको पहिरोका कारण सडक पुर्ण रूपमा अवरुद्ध भएको छ । यो पहिरो अहिलेसम्मकै सबैभन्दा ठुलो भएको बताइएको छ । पहिरो…