Logo

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनी सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद…