Logo

साउनमै ८ प्रतिशतले घट्यो निर्यात व्यापार, व्यापारघाटा १ खर्ब १५ अर्ब

काठमाडौं । चालु आर्थिक बर्षको साउन महिनामै गत आवको सोही अवधिको तुलनामा निर्यातको व्यापार ओरालो लागेको छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत आवको साउनको तुलनामा यो बर्षको साउनमा नेपालले गर्ने निर्यातको व्यापार ८.६५ प्रतिशतले गिरावट आएको हो । विभागका अुनसार गत आवको साउनमा नेपालले १४ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु निर्यात…