Logo

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नु किन ठूलो कुरा हो ? दक्षिणी ध्रुवमा खास के छ ?

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा सवारी साधन अवतरण गरेर ठूलो जीत हासिल गरेको छ । जान्नुहोस् चन्द्रमाको दक्षिणी ध्रुव किन विशेष हुन्छ ? काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)का वैज्ञानिकहरूले चन्द्रयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर अन्तर्राष्ट्रिय विज्ञान जगतमा ऐतिहासिक उपलब्धि मात्र हासिल गरेका छैनन्, दक्षिणी ध्रुवमा जान चाहने विश्वका एजेन्सीहरूलाई पनि परास्त गरेका छन्…