Logo

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो बजार, २०६ कम्पनीको सेयरमूल्य ओरालो

काठमाडौं । यो साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकले गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम समयमा ३१.५२ अंकले ओरालो लाग्दै २०१३ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर २ सय ७५ कम्पनीका ४६ लाख ५७ हजार १ सय ३७…