Logo

तिव्र उत्तारचढावसहित २ अंकले बढेर बन्द भयो बजार, कारोबार पौने ८ अर्ब बढी

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तारचढावसहित सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २.०७ अंकले बढ्दै २६ सय ५८ को विन्दुमा उक्लेर बन्द भएको हो । आज कुल ३ सय ८ कम्पनीका १ करोड ९७ लाख ५४ हजार…