Logo

युरोपमा शताब्दीको अन्त्यसम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या तीन गुणा बढ्नसक्ने

काठमाडौँ । मानव बस्तीहरू मध्ये युरोप पृथ्वीको सबैभन्दा चिसो महादेश हो । बढ्दो तापक्रमका कारण यहाँ गर्मीका कारण मृत्यु हुनेको संख्यामा ठूलो वृद्धि हुनसक्छ । शताब्दीको अन्त्यसम्ममा गर्मीका कारण मृत्यु हुनेको संख्या तीन गुणासम्म बढ्न सक्छ । प्रकृति र वातावरणमा तीव्र परिवर्तनका बीच युरोपमा बढ्दो गर्मीका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यो…