Logo

विश्वमा घरजग्गाको मूल्य आकाशियो : मनिला विश्वको सबैभन्दा महँगो, दोश्रो र तेश्रोमा भारतीय शहर

काठमाडौं । संसारमा रियलस्टेट (घरजग्गा) सम्पत्तिको मूल्यले आकाश छोएको छ । कोरोनापछि घरजग्गा बजारमा उछाल आएको छ । अर्कोतर्फ अहिले धेरैले किफायती घरको सट्टा ठूला घर र प्राइम लोकेशनलाई महत्व दिन थालेका छन् । यसैबीच, एक सूचकांक अनुसार फिलिपिन्सको राजधानी मनिला प्राइम लोकेशनमा सम्पत्तिको हिसाबले संसारको सबैभन्दा महँगो सहर बनेको छ । नाइट फ्र्याङ्कको प्राइम…