Logo

प्रधानमन्त्री ओलीले भने-डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट दिइँदैन, २१ अर्ब ८८ करोड नै उठाइन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट नदिइने र २१ अर्ब ८८ करोड नै उठाइने बताएका छन् । ओलीले आइतबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सबै रकम उठाइने बताएका हुन् । यस्तो छ प्रधानमन्त्रीको पोष्ट ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ !केही सञ्चार माध्यम र…