Logo

‘पोडवे सेवा’ : प्रतिकिलोमिटर रु १० मा यात्रा, मालसामान ढुवानीका लागि उपयुक्त

काठमाडौं । सहर सहर जस्तो हुन सहज रूपमा सार्वजनिक यातायात उपलब्ध हुनुपर्छ । आम मानिसको विश्वास र भरोसा दुवै हुनुपर्छ । तर, काठमाडौँ उपत्यकामा सहज रूपमा सार्वजनिक यातायात सेवा पाउन आम मानिसलाई मुस्किल छ । बढ्दो सहरीकरणले सिर्जना गरेको जनघनत्वमा भएको वृद्धिका कारण निजी सवारीसाधन प्रयोग गर्नेको संख्यामा पनि उत्तिकै बढोत्तरी भएको छ । तर,…