Logo

माल्दिभ्समा ‘आर्थिक कू’ को प्रयास, मुद्रास्फीति र आर्थिक स्थायित्वमा खतरा पैदा

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मुइज्जुले विपक्षीमाथि ‘आर्थिक कु’ प्रयास गरेको आरोप लगाएका छन् । उनले आफ्नो सरकार ढाल्ने षड्यन्त्रमा संलग्नलाई कानुनी कारबाही गरिने बताए । आइतवार, बैंक अफ माल्दिभ्सले डेबिट र क्रेडिट कार्डहरूको लागि विदेशी मुद्रामा लेनदेन रोकेको थियो । बैंकले गोल्ड क्रेडिट कार्डको सीमा पनि घटाएर १०० अमेरिकी डलर गरेको छ । यो निर्णयले…