Logo

९ अंकले बढ्यो सेयर बजार, सवा सात अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.७५ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उत्तारचढाव भईरहेको नेप्से अन्तिममा एकल अंकले बढ्दै २६ सय ९८ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २९ कम्पनीका १ करोड ६६ लाख ११ हजार बढी कित्ता सेयर किनबेच हुँदा…