Logo

तीन दिनमा २ हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । यो हप्ताको पछिल्लो ३ दिनमा मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको आईतबार मात्रै प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आजसम्म आउँदा घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ पुगेको हो । यो पछिल्लो ३ दिनमा २…