Logo

प्रभु बैंकको सीईओ शेरचनको नियुक्ति कानुन सम्मत, उच्च अदालतले गर्यो रिट निवेदन खारेज

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पुनः नियुक्तिलाई लिएर परेको मुद्दा सदर भएको छ । उच्च अदालन पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले शेरचनको सीईओमा नियुक्ति कानुनसम्मत रहेको ठहर गरी बुधबार रिट निवेदन खारेज गरेको हो । शेरचनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ को प्रावधानविपरीत रहेको…