Logo

ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड, यस्तो छ प्रतिसेयर आम्दानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले खुद नाफा ३.०४ प्रतिशत बढेर १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु…