Logo

प्रिमियम आईपीओमा हमालमाथि लेखा समितिको २ दर्जन आरोप, घोराहीको अनिमियतता किन गुपचुप पारियो ?

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आर्थिक अनिमियतता गरी प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको भन्दै स्पष्टीकरण सोधेको छ । लेखा समितिले पत्र काटेर अध्यक्ष रमेश हमालले पदीय दुरुपयोग गरी आईपीओ जारीका लागि स्वीकृति दिँदा अनिमियतता गरेको भन्दै लिखित जवाफ माग गरेको हो । ‘बीमा ऐन २०७९को दफा ४५ को…