Logo

क्यानको घोषणा-भोली हुने फाइनल खेलको टिकट बिक्रिवाट प्राप्त ५० प्रतिशत रकम भूकम्पपीडितलाई

काठमाडौं । नेपाल क्रिकेट संघले भोली हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्पपीडितलाई दिने भएको छ । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ । ‘आइसिसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमानबिच फाइनल…