Logo

अर्थतन्त्र सकारात्मक बाटोमा रहेको अर्थमन्त्री र गभर्नरको दाबी, निजी क्षेत्रले भने औंल्यायो थप पहलको खाँचो

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याए । “देशको अर्थतन्त्र विस्तारै सकारात्मकतर्फ उन्मुख छ, अब आमजनमानसमा आत्मविश्वास र सकारात्मका सोचको खाँचो छ”, अर्थमन्त्री डा महतले भने, “सबैले नकारात्मक कुरा…