Logo

भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले जाजरकोट भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको र पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बताए। उनका अनुसार घोषणा…