Logo

सुनको मूल्य प्रतितोला ५ सयले घट्यो, चाँदी स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपालमा आज चाँदी प्रतितोला १४…