Logo

म्युचुअल फण्डलाई सेबोनको कडाई, ६ महिनासम्म आईपीओ बेच्न नपाउने (निर्देशनसहित)

काठमाडौं । म्युचुअल फण्डले कोटावापत खरिद गर्ने प्राथमिक शेयर विक्रीमा नेपाल धितोपत्र बोर्डले कडाई गरेको छ । बोर्डले एक निर्देशन जारी गर्दै म्युचुअल फण्डले कोटावापत खरिद गर्ने प्राथमिक शेयर तत्कालै धितोपत्र बजारमा बिक्री गर्न रोक लगाएको हो । यो निर्देशनसँगै प्रत्येक सार्वजनिक निष्काशनमा ५ प्रतिशत आरक्षित कोटा अन्तर्गत प्राथमिक शेयर खरिद गर्दै आएका म्युचुअल फण्डले…