Logo

सुन–चाँदीको मूल्यमा गिरावट, कति छ बजार भाउ ?

काठमाडौं । मंगलबार सुन–चाँदीको भाउ बुधबारको तुलनामा सस्तो भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलाको चार सय रुपैयाँले सस्तो भएको हाे । मंगलबारकाे दिन छापावाला सुन प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । सोमबार यसको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ…