Logo

कामना सेवा विकास बैंकको को १७ औं वार्षिकोत्सव : निशुल्क स्वास्थ्य शिविरदेखि वाकाथनको आयोजना

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवनको अमृतचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । मनकामना अस्पताल, भरतपुरको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा १ सय ८५ जना व्यक्तिहरुले स्वास्थ्य परिक्षण…