Logo

टीभीएस महाएक्सचेन्ज महोत्सवमा टीभीएस एनटर्क १२५ सीसी ड्रम रेड सार्वजनिक

काठमाडौँ । नेपालको लागि टीभीएस स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ । शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, ‘ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै…