Logo

जहाज खरिद र हवाई टिकटमा भ्याट हटाउन पर्यटन मन्त्रीको लबिङ, भने-टिकटमा विदेशीलाई ठगेर पर्यटनको विकास हुँदैन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले देशमा पर्यटक भित्र्याउन हवाई टिकटमा लागेको भ्याट र विदेशीले उडान भर्दा दोब्बर शुल्क लाग्ने व्यवस्था हटाउनु पर्ने बताएका छन्। ‘सरकारले राजस्व उठाउनले नाममा हवाई टिकटमा समेत भ्याट लगाउँदा त्यसको प्रत्यक्ष असर पर्यटक आवागमनमा परेको छ,’ नक्सालमा होटल होलिडे इनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘यदि…