Logo

२० करोड लगानीमा संचालनमा आउँदै ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’, लोकल कुखरा, कालिजदेखि अर्गानिक खानाको मज्जा

काठमाडौं । अग्रेजी नयाँ वर्षदेखि ‘थुम्की रिसोर्ट एण्ड फार्म हाउस’ संचालनमा आउने भएको छ । काभ्रेका स्थानीय सफल युवा व्यवसायी लक्ष्मण न्यौपानेको नेतृत्वमा काभ्रेको बल्थलीमा उक्त रिसोर्ट संचालनमा ल्याउन लागिएको हो । कुल २० करोड रुपैयाँको लगानीमा संचालनमा ल्याउन लागिएको उक्त रिसोर्टमा हाल २० लक्जरी रुम सहित आफ्नै कम्पाउण्डमा अर्गानिक खेती गरिएको छ । रिसोर्टले…