Logo

ह्याकरको कब्जामा विश्वकै ठुलो बैंक ‘आइसीबीसी’, यस्तो छ आक्रमणको नालीबेली

काठमाडौं । चीनको इन्डस्ट्रीयल एण्ड कमर्सीयल बैंक अफ चाईना लिमिटेड(आइसीबीसी) ह्याक भएको छ । अघिल्लो बर्ष बोईङ, आइओएन, बेलायतको रोयल मेललगायतका कम्पनी ह्याक गरेकै समुहले आइसीबीसी ह्याक गरेको खुलेको छ । आइसीबीसीको अमेरिकास्थित ईकाईमा लकबीट नामक ह्याकर समुहले र्यानसमवेयर अट्याक गर्दा धेरैजसो कामहरु गर्न असजिलो भएको छ । आईसीबीसीको अमेरिका युनिट एसेटका आधारमा विश्वकै सबैभन्दा…