Logo

महिनैपिच्छै बढ्दै रेमिट्यान्स भित्रने क्रम, ३ महिनामा ३ खर्ब ६५ अर्ब भित्रियो

काठमाडौं । पछिल्लो समय नेपालमा रेमिट्यान्स आप्रवाह लगातार उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्ला प्रत्येक महिना रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो । सोही अनुसार चालु आवको पहिलो ३ महिनामा पनि गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ३० प्रतिशतले उकालो लागेको छ । यो अवधिमा नेपालमा ३ खर्ब ६५…