Logo

प्रभु क्यापिटल र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच समझदारी

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीचएक सम्झौता भएको छ । कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको हो । कार्यक्रममा प्रभु…