Logo

मङ्सिर १ गतेदेखि समयतालिकामा परिवर्तन, नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन हुने

काठमाडौँ । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने…