Logo

ब्याजदर घटेपछि कर्जा लिने बढे, २५ लाखदेखि ५० लाखसम्म सेयर कर्जा लिनेको संख्या ११ प्रतिशत वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह २५ लाखदेखि ५० लाखसम्मको भएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २५ लाखदेखि ५० लाखसम्म सेयर धितोकर्जा लिनेको संख्या ११ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म १२ अर्ब…