Logo

गाजाको अल शिफा अस्पताल ‘डेथ जोन’ घोषणा, गेटमै ८० जनाको सामुहिक चिहान

काठमाडौं । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको गेटमै ८० जना भन्दा बढीको सामुहिक चिहान भेटिएको छ । इजरायलले अस्पतालमा आक्रमण गरेपछि त्यहाँको स्थिति दर्दनाक बनेको हो । सयौं मानिसहरु अस्पतालबाट भागेका छन् । अस्पतालका मेडिकल स्टाफहरुलाई शनिबार अस्पताल छोड्न भनिएको थियो । सयौं मानिसहरु ढुंगामाटोले भरिएको सडक हुँदै भागिरहेको दृष्य देखिएको थियो । उनीहरु बन्दुकको…