Logo

पृथ्वीको विनाशकारी तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्नसक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

काठमाडौं । विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्‍याएको संयुक्त राष्ट्रसङ्घले २०८० मंसिर ४ गते सोमबार जनाएको छ । प्रतिवद्धतालाई इमान्दारिताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ । दुबईमा महत्वपूर्ण कोप–२८ जलवायु वार्ताको ठिक अघि संयुक्त राष्ट्र पर्यावरण…