Logo

विपद्पीडित समुदायका लागि युनिलिभर नेपालको एक करोड सहयोग, उद्धार कोषमा हस्तान्तरण

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ । कम्पनीले एक करोड रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको हो । जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पका कारण प्रभावित बनेकाहरूका लागि उक्त सहयोग गरेको कम्पनीले जनाएको छ । भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल,…